Category: राजनीति

एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि…

प्रचण्डको आरोप : ‘ठूला मिडिया’का मालिकहरू योजना बनाएरै बदनाम गर्न लागेका छन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला सञ्चारमामध्यमका मालिकहरू योजना नै बनाएर अरुलाई बदनाम गर्न लागिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै…

एमाले कटहरिया इन्चार्जमा रामजी साह

रौतहटस्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ। नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त…

काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’

१६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ पुस शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्‍यो । यसको कारण थियो– आधिकारिक प्रणालीविना नै पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं…

सम्पत्ति शुद्धीकरणको हतियार चलिसक्यो, ठुला दलका कोही जोगिन सक्दैनन् : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन नसक्ने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष…

भ्रष्टाचार विकासको मुख्य बाधकः शेखर कोइराला

महोत्तरी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा…

पार्टी कार्यकर्ताले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा विश्वस्त छु: भीम रावल

भीम रावलले आफूलाई संगठित सदस्यबाट हटाउने नेकपा (एमाले) सचिवालयको निर्णयलाई पार्टी कार्यकर्ताले विरोध गर्नेमा विश्वस्त रहेको बताएका छन्। सामाजिक सञ्जालमा उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अन्यायपूर्ण निर्णयको…

राष्ट्रपतिकहाँ पुग्दै सहकारीसम्बन्धी अध्यादेश, राखियो बचत फिर्ता र मिलापत्रको व्यवस्था

काठमाडौं- सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्न ल्याउन लागिएको अध्यादेश बिहीबारमात्रै राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीसम्बन्धी ऐन, २०७४,…

निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

८ पुस, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।…

डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति दिने निर्णय गरेको छ । आज बसेको भर्चुअल सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले…