Category: देश

सिजनमै सिमेन्टको मूल्य किन बढाइयो ? छडको पनि बढाउने तयारी

काठमाडौँ । मङ्सिर महिनादेखि निर्माणका गतिविधिले तीव्रता पाउँछन् । यही बेला अर्थात् सिजनमै सिमेन्टको मूल्य वृद्धि भएको छ । बजारमा प्रतिबोरा ५० देखि बढीमा २५० रुपैयाँसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूले…

भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने

२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित…

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ । अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिर…

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेशका आइपुगेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री ओलीलाई चीनका…

काठमाडौंमा चिसो बढ्यो, आज यो वर्षकै कम तापक्रम

काठमाडौं– न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको…

यस्तो छ चीन र नेपालबीचको ९ बुँदे समझदारी

नेपाल र चीनबीच ९ वटा विषयमा सहयोग आदान प्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा मंगलबार सम्पन्न दुईपक्षीय भेटवार्तापछि…

एक सातामै धरहराबाट १५ लाख राजस्व संकल

विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित…

तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक…

आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

काठमाडौँ । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका…