Category: खेलकुद

बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार

काठमाडौं – जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ। शनिबार राति भएको खेलमा मेन्जले म्युनिखलाई २-१ ले हरायो। सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा…

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो…

चितवनको फितलो ब्याटिङ, विराटनगरसँग ५१ रनको हार

नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ । कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा…

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले बसिर अहदमको अर्धशतकमा चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको…

एनपीएल : शुक्रबारको दोस्रो खेलमा विराटनगर र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दिउँसोको खेलमा चितवन राइनोज र विराटनगर किंग्स भिड्दैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवनले…

एनपीएल : आजको पहिलो खेलमा कर्णालीसँग भिड्दै प्लेअफबाट बाहिरिएको लुम्बिनी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार बिहान एक खेल अगाडि नै प्ले अफबाट बाहिरिएको लुम्बिनी लायन्सले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल शुक्रबार बिहान…

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको सुपर ओभरमा पुगेको खेलमा विराटनगरविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ । जारी एनपीएलमा सुपर ओभरमा पुगेको यो पहिलो खेल हो । पहिलो पटक बराबरी खेलेका…

पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको पावरप्लेमा विराटनगरले दुई विकेट गुमाएको छ । पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट…

२०३४ को विश्वकप आयोजक साउदी अरेबिया

सन् २०३४ को विश्वकप फुटबल आयोजनाको अवसर साउदी अरेबियाले पाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० तथा सन् २०३४ को विश्वकप आयोजकका टुङ्गो लगाएको हो। भिडियो लिङ्कमार्फत भएको…

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो ।…