Tag: सुन

साताको छैटौँ दिन सुनको मूल्य घट्यो

साताको छैटौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार…