Tag: Army warns Comedy Darbar over use of its costumes without permission

कमेडी दरबारले अनुमति नलिई आफ्नो पोसाक प्रयोग गरेको भन्दै सेनाले गरायो सचेत

हास्यव्यंग्य कार्यक्रम ‘कमेडी दरबार’ ले अनुमति नलिई आफ्नो पोसाक प्रयोग गरेको भन्दै नेपाली सेनाले सचेत गराएको छ। कार्यक्रमको सातौं भागमा नेपाली सेनाको पोसाक प्रयोग गरिएको देखिएपछि सो कार्यक्रम सञ्चालकलाई सचेत…