Tag: Dipendra’s game feels like Maxwell’s: Brad Hodge

दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज

२३ मंसिर, काठमाडौं । एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् । आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै…