Tag: how many on which routes?

काठमाडौंमा हुँइकिरहेका छन् साढे दुई सय विद्युतीय माइक्रो, कुन रुटमा कति?

निजी मात्रै होइन अब सार्वजनिक यातायातमा पनि विद्युतीय साधनको माग बढ्न थालेको छ। जिप, कार र भ्यानसँगै क्रमशः ठूला सवारी साधन (माइक्रो, बस तथा हायस) को प्रयोग पनि विद्युतीय हुन…