पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष बनाउँदै माओवादी
नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। फेरि सक्रिय राजनीतिमा फर्कन लागेका पासाङ पछिल्लो समय माओवादी पदाधिकारी बैठकहरूमा सहभागी रहँदै आएका छन्। माओवादी…
