Tag: Nepal’s international trade started to increase

बढ्न थाल्यो नेपालको अन्तर्राष्ट्रिय व्यापार, ३८ महिनायताकै उच्च निर्यात

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा सुधार देखिएको छ। करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार कम हुँदै गएकोमा पछिल्ला दुई महिनामा उल्लेखनीय बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। मंसिर महिनामा…