Tag: Sanima Mai Hydropower will pay 10 percent dividend

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने

काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई बोनस दिने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत…