मैदानमा दीपेन्द्रको तूफान, सुदूरपश्चिम रोयल्सको शान
१८ मंसिर, काठमाडौं । ‘मैदानमा तूफान, सुदूरको शान’ सुदूरपश्चिम रोयल्सको गीतले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको । ‘मैदानमा दीपेन्द्रको तूफान,…
