कुलमान घिसिंगलाई विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री देउबाको निर्देशन

Bythetruekhabar

१९ श्रावण २०७८, मंगलवार ११:४१ १९ श्रावण २०७८, मंगलवार ११:४१ १९ श्रावण २०७८, मंगलवार ११:४१

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।

यस अघि सरकारले हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्य सॅग राजिनामा मागेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाईनिर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *