माओवादी केन्द्रीय समिति बैठकबाट राजनीतिक र विधान संशोधन प्रस्ताव पारित

Bythetruekhabar

३१ श्रावण २०७८, आईतवार १३:५६ ३१ श्रावण २०७८, आईतवार १३:५६ ३१ श्रावण २०७८, आईतवार १३:५६ #babu ram bhattarai

शनिबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष प्रचण्डद्वारा पेस भएको राजनीतिक र विधान संशोधन प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले गठबन्धन सरकारलाई सफल बनाउँदै पूर्ण कार्यकाल प्रतिनिधिसभा चलाउने गरी लागि पर्न अपिल पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *