नेपाल र भारत बिच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगींयो

Bythetruekhabar

१७ भाद्र २०७८, बिहीबार १३:४३ १७ भाद्र २०७८, बिहीबार १३:४३ १७ भाद्र २०७८, बिहीबार १३:४३

नेपाल र भारत बिच आज भाद्र १७ गते भएको मैत्रीपूर्ण फुटबल  खेल १-१ को बराबरीमा टुंगिएको छ ।

नेपालको तर्फबाट अन्जन बिष्टले खेलको ३५औ मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो । तर भारतका सुनिल अनिरूदथापा ले  ६० औ मिनेट मा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ९० मिनेट सकिएपछि , पुन ४ मिनेट थप गरिएको थियो । थप समयमा पनि कुनै टिमले गोल गर्न नसकेपछि खेल १–१ कोबराबरी मै सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *