हेटौंडा रन’मा मिजार प्रथम

Bythetruekhabar

२६ आश्विन २०७८, मंगलवार ०९:१७ २६ आश्विन २०७८, मंगलवार ०९:१७ २६ आश्विन २०७८, मंगलवार ०९:१७ #amreet sunar, #david mijar, #game, #hetauda run, #htd, #run program, #sashi prasad biswokarma

हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको ‘हेटौंडा रन’ ६ किलोमिटर दौड प्रतियोगितामा डेबिड मिजार प्रथम भएका छन् ।

बिहीबार भएको प्रतियोगितामा हेटौंडा–१४ का मिजार प्रथम, हेटौंडा–१३ को अमृत सुनार द्वितीय र सोही स्थानका शशिप्रसाद विश्वकर्मा तृतीय भएका हुन् ।

प्रथम भएका मिजारले १५ हजार, द्वितीय भएका सुनारले १० हजार र तृतीय हुन सफल विश्वकर्माले ७ हजार रुपिया“ प्राप्त गरेका छन् । प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *