गुल्मीमा भिरबाट लडेर घाइते भएका श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्युु हुनेहरूमा मुसिकोट नगरपालिका वाड नं १ सिम्लेका २६ बर्सिय मनोज सार्की र उनिक श्रीमती २५ बर्सिया जानुका परियार रहेका छन्। मुसिकोट नगरपालिका वाड नं १ बाङ्ङे स्थित सिख्राको सामुदायिक वन स्थित गोरेटो बाटो देखि एक्कासि लडेर घाइते अवस्थामा फेला पारी उनीहरूलाई स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटना स्थलमा पुगी उपचारको लागि जिल्ला अस्पताल तम्घास तर्फ पठाएको थियो ।भिरबाट लडेर घाइते भएका श्रीमान श्रीमतीको मृत्यु भएको छ। मृत्युु हुनेहरूमा मुसिकोट नगरपालिका वाड नं १ सिम्लेका २६ बर्सिय मनोज सार्की र उनिक श्रीमती २५ बर्सिया जानुका परियार रहेका छन्। मुसिकोट नगरपालिका वाड नं १ बाङ्ङे स्थित सिख्राको सामुदायिक वन स्थित गोरेटो बाटो देखि एक्कासि लडेर घाइते अवस्थामा फेला पारी उनीहरूलाई स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटना स्थलमा पुगी उपचारको लागि जिल्ला अस्पताल तम्घास तर्फ पठाएको थियो । दुवैजनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।