विनर्स सर्कल रेकर्डसद्वारा पहिलो गीती एल्बम सार्वजनिक, आम्दानी परोपकारी कार्यमा खर्च

Bythetruekhabar

२४ श्रावण २०७९, मंगलवार ०२:३८ २४ श्रावण २०७९, मंगलवार ०२:३८ २४ श्रावण २०७९, मंगलवार ०२:३८

अस्ट्रेलियाको सिड्नीमा रहेको विनर्स सर्कल रेकर्डस् ले पहिलो हिपहप गीती सग्रंह सार्वजनिक गरेको   स्थापना पछि पहिलो पटक कम्पनीले म्यूजिक भिडियो सहित एल्बम प्रिअडरमा ल्याएको हो

युवा पुस्ता माझ लोकप्रिय बन्दै गईरहेको हिपहप वा भनौ नेपहप सगींतको प्रवर्दन हेतु  स्थापना गरिएको संस्थालेडब्ल्यूसी फस्र्ट कन्ट्याकनामक गीति एल्बम प्रिअडरमा राखिएको संस्थापक रोशन खतिवडाले ट्रु खबरसॅगको संवादका क्रममा जानकारी दिनुभयो।

एल्बममा रहेको गीतहरूमा अस्ट्रेलियाबाट रोन जे, वृज,मोक्ष, जेष्ट लगायतका थुप्रै कलाकारहरु रहेका छन् भने नेपालबाट कवि जी, ईज, ओएमजी स्पार्क लगायतका अन्य कलाकारहरु फिचर गरिएको छ।

उक्त कम्पनिले अस्ट्रेलियामा डब्ल्यूसी रेकर्ड लेभल समेत खोलेर गीत रेकर्डिङ गर्ने गरेका छन् उक्त एल्मब अहिले बिक्री भईरहेको खतिवडाले बताउनुभयो छोटो समयमै सय ५० जनाले खरिद गरिसकेको अझैपनि विक्रि हुँदै गरेको उनको भनाई

सर्कलले आफुहरुले निर्माण गर्ने सगींत म्युजिक भिडियोबाट हुने आम्दानी सामाजिक कार्यमा खर्च गरेको एल्बम विक्री तथा अन्य माध्यमबाट हुने आम्दानीलाई नेपालका विभिन्न क्षेत्रका सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य रहेको संस्थापक खतिवडाले बताए

उक्त कम्पनिले पहिलो डेब्यू एल्बम मार्फत सकंलित रकमले काठमाण्डौको एक मानव सेवा आश्रममा दिनको खाना सौजन्य गरेका छन् समाजमा सबैको साथ सहयोग मिल्यो भने अझै सगींतको उत्थानसगैं परोपकारी कार्य गर्ने आफुहरुको इच्छा रहेको उनको भनाई

एल्बम प्री-अर्डरकालागि ः http://www.wcrecords.com.au

Leave a Reply

Your email address will not be published. Required fields are marked *