अहिले अस्ट्रेलियामा रहेका लोकप्रिय गायक सत्यराज आचार्य तथा स्वरुपराज आचार्यले केही दिनअघि सिड्नीमा सफल सांगीतिक प्रस्तुति दिइसकेका छन् । दाजु–भाइ गायकको यो लोकप्रिय जोडिले आज साँझ न्यू क्यासलमा आयोजना हुने ‘सत्य–स्वरुप शो’ मा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछन् ।