अञ्जना र नाजिरको नयाँ गीत बन्धकी सार्वजनिक

Bythetruekhabar

३० मंसिर २०८१, आईतवार १०:५५ ३० मंसिर २०८१, आईतवार १०:५५ ३० मंसिर २०८१, आईतवार १०:५५ #अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई, #पुष्पन प्रधान

लोकप्रियताको शिखर चुम्दै गरेका गायक पुष्पन प्रधानले नयाँ गीत निकालेका छन । पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराईली र अभिनेता नाजिर हुसेनलाई खेलाउँदै पुष्पनले नयाँ गीत निकालेका हुन । उनको नयाँ गीत जि टू वान डिजिटलको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो।

गीतको भिडियोलाई जि टू वानका प्रमुख समेत रहेका निर्देशक आशिफ शाहले निर्देशन गरेका हुन । बन्धकी शीर्षक दिईएको गीतलाई रोमान्टिक जनरामा तयार गरिएको छ जसमा शब्द, संगीत र गायन पुष्पन प्रधानले एकल रुपमा गरेका छन । “बन्धकी” सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध छ, र यो प्रशंसकहरू र नयाँ श्रोताहरू बिच समान रूपमा मनपर्ने हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *