सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन

Bythetruekhabar

२० असार २०७८, आईतवार ०५:०१ २० असार २०७८, आईतवार ०५:०१ २० असार २०७८, आईतवार ०५:०१

सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ ।

काठमाडौंस्थित मेडिसिटी अस्पतालमा अध्यक्ष बर्माको उपचारका क्रममा निधन भएको हो ।

७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

२०७४ साल असोजमा भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *