आज – ०९ आषाढ २०८१ आइतवार को राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस शुक्रबार मनाएको छ। रास्वपाले केन्द्रीय कार्यालय चस्मतीमा चियापानसहितका कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। रास्वपा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं…
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। यस्तै अर्की बालिका बेपत्ता भएकी छन्। पाैडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो।…
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली…
८ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । लाइपजिगमा भएको खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी खेल्दै…
दोलखा । दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो । बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु…
अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले विजयी सुरूवात गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो। पहिलो खेलमा २-०…
काठमाडौँ । सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी…
रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्। बिहीबार टी- २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा…
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत…