Author: thetruekhabar

नवनियुक्त महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा गरे शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल…

थप २९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा…

मिडल क्लास लाईफ

कहिलेकाही म मेरो आमाको साथीहरुको घर जादा, उहाॅहरु आफ्नो व्यवहार र कामको कुरा गर्दा ‘यो मिडल क्लासमा हुनु पनि साह्रै गाह्रो, न गरीब भन्न मिल्छ न धनी, नभई-नभई पनि देखाउनै…

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा, बेलुका ७ बजेसम्म पसल खुल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्मका लागि निरन्तरता दिइने भएको छ । बिहिबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म थप गर्ने…

‘विवाह गरेकै दिन श्रीमान्‌ले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बलात्कार गरे’

इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा…

पछिल्लो २४ घण्टामा थपिए २६७६ जना नयाँ कारोना संक्रमित

नेपालमा २६७६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १७८२ जना र एन्टिजन परिक्षण गर्दा ८९४ जना गरि जम्मा…

११.३३ अंकले बढ्यो नेप्से, ८ अर्ब १४ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से ११.३३ अंकले बढेर दुई हजार आठ सय ८३ दशमलब ३८ विन्दुमा पुगेको छ । त्यस्तै आज…

साउदीमा २४ नेपाली अलपत्र

साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले…

दश लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा छुटेका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार बुधबार बिहान १० बजे विशेष अदालत काठमाडौँले…

थपिए २३९८ जना नयाँ कोरोना संक्रमित

नेपालमा २३९८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६३९ जना र एन्टिजन परिक्षण गर्दा ७५९ जना गरि जम्मा…