Category: राजनीति

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको छ । एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले पनि बुधबार साँझ नै प्रधानमन्त्रीलाई राजीनामा…

बालकोटमा ओली-देउवाबीच भेटवार्ता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। बालकोट स्रोतका अनुसार कांग्रेस सभापति देउवा…

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

१३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा…

नेकपा एस महाधिवेशन: नेतृत्वमा नेपाललाई भुसालको चुनौती

दुई वर्षअघि नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १०औं महाधिवेशनमा प्रतिस्पर्धाको वातावरण बनेको छ। एमाले विभाजनको ३४ महिनापछि नेकपा एसको महाधिवेशन असार १६ देखि २०…

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूले गरे गृहमन्त्रीलाई आग्रह

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ। बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई…

बेथिति चिर्न समय लाग्छ : गृहमन्त्री लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस शुक्रबार मनाएको छ। रास्वपाले केन्द्रीय कार्यालय चस्मतीमा चियापानसहितका कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। रास्वपा स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं…

भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

काठमाडौँ । सरकारले ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी…

झलनाथ खनालले हारे निर्वाचनको मुद्दा, बस्नेतले पाए वैधानिकता

काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज…

बालकोटको बार्दलीदेखि खुमलटारको कौसीसम्म !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच…

अनुप बोहरा द्वारा काठमाडौं २ मा उम्मेदवारी दर्ता

काठमाडौं काठमाडौं क्षेत्र नम्बर २ मा युवा नेता अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अर्थशास्त्र सम्बन्धि अध्यन गरेका बोहराले पहिले नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई…