Category: समाचार

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ करोड डलर

३० मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज…

क्यानडा सरकारले विदेशी विद्यार्थीसँग माग्यो शैक्षिक विवरण

२९ मंसिर, काठमाडौं । क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो । त्यहाँको अध्यागमन विभागले…

पुरुषलाई पनि हुन सक्छ स्तन क्यान्सर

काठमाडौँ । सामान्यतया स्तन क्यान्सर महिलालाई मात्र लाग्ने रोग हो भन्ने विश्वास गरिन्छ तर यो सत्य होइन । अन्य क्यान्सरजस्तै स्तन क्यान्सर पनि महिला र पुरुष दुवैमा हुन सक्छ। तर,…

काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो, कहाँको कति ?

काठमाडौँ । काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८:४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।…

शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार…

पाँच राजदूत नियुक्त, को कहाँ ?

पाँच देशका लागि नेपालका राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ती राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले…

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन

२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका…

झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुर – जिल्लामा यस वर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त…

आजको मौसम : तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल…

पत्रकार महासङ्घको निर्वाचन आज

आज नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा,…