Category: समाचार

पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गरीने

नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ । पल आइतबार प्रहरीसमक्ष आफैं उपस्थित भएका थिए । उनलाई हिरासतमा…

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह ( बन्टि सरदार ) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश…

बाल बालिका माथि हुने हिंसाको रिपोर्टिंग सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकार वाला हरू बिच छलफल कार्यक्रम समपन्न भएको…

तुलसीपुर आगलागी पाँच जनाकाे ज्यान गयाे एक जना घाइते

तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता…

बर्जुमा थाकलद्वारा (हेण्डिक्राफ्ट) ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम सुरु ।

इनरुवा /सुनसरीको बर्जु गाउँ पालिकामा महिलाहरुकोलागि चौद्हदिने थाकलद्वारा (हेण्डिक्राफ्ट) ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिमको समुदघाटन भएको छ। नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीको आयोजनामा भएको तालिमलाई उधोग श्रम तथा…

लुम्बिनीले मदरसा शिक्षा लाई मुलधारमा ल्याउदै संघको ठहर

राष्ट्रिय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा बजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रिय मदरसा…

माइती नेपाल द्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

मानव वेचबिखनवाट पिडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका…

कान्तिपुर मा भब्य सरस्वती पुजा

वसन्त पन्चमी तथा सरस्वती पुजा भब्यता को साथ कान्तिपुर ईनस्टिच्युट बिराटनगर बरगाछी ले सम्पन्न गरेका छन। कान्तिपुर ईनस्टिच्युट र कान्तिपुर कनसल्टासी बिराटनगर ले सन्युक्त रुपमा सरस्वती मुर्ति ल्याएर बिराटनगर का…

चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

चर्चित भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ। २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा निधन भएको हो । कोकिलाको नामले परिचित लता मंगेशकरको मुम्बईको ब्रीच क्याण्डी…

विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक…