Category: समाचार

उदयपुरमा परराष्ट्रमन्त्री डा. खड्कालाई कालो झण्डा

परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएको हो । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको…

मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्रीको पुतला दहन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको छ । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । उनीहरूले जनकपुरधामको जनक…

कान्तिपुर अब राजबिराज मा पनि

कान्तिपुर कनसलटान्सी बिराटनगर को शाखा कार्यलय वा एडमिसन अपिस सप्तरी जिल्ला को सदरमुकाम राजबिराज मा माघ १७ गते केन्द्रिय कार्यलय को चेयर म्यान श्री गुनानन्द महतोले रिबन काटेर उदघाटन गर्नुभयो।…

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौँडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सो अस्पतालले अहिले दैनिक २५० सिलिण्डर (ठूलो्) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो…

स्मरणशक्ति बढाउन अपनाउनुस् यो उपाय

आजकलको व्यस्त जीवनशैलीमा दिमागलाई अत्यधिक भार पर्छ । यसैले गर्दा धेरै मानिसको दिमाग कमजोर हुन थाल्छ । दिमाग कमजोर भएपछि स्मरणशक्ति पनि गुम्ने नै भयो । तपाईंमा यो समस्या छ…

तुलसीले गर्छ शुभ–अशुभ घटनाको संकेत

हिन्दु धर्ममा तुलसीको बिरुवालाई शुभ मानिन्छ । विष्णुको प्रिय र माता लक्ष्मीको अंश मानिने तुलसी धर्म र ज्योतिषका अलावा वास्तु शास्त्रमा पनि महत्त्वपूर्ण मानिन्छ । जुन घरमा तुलसीको वास हुन्छ,…

मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?

हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो । यसले हामीलाई संसार देखाउँछ । हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ । आँखाका बारेमा केही रोचक तथ्य यस्ता छन्…

नेपाल रेल्वे कम्पनीमा तालाबन्दी

नेपाल रेल्वे कम्पनी लिमिटेडको जनकपुरधामस्थित कार्यालयमा तालाबन्दी गरिएको छ । ज्यालादारका रुपमा काममा खटाउने भनिएका १ सय ५१ जना कर्मचारीलाई बिना कारण हटाएर नयाँलाई नियुक्त गरेको विरोधमा पुराना कर्मचारीहरुले रेल्वे…

पाल्पाको तिनाउ नदिमा एक महिलाको बेबारिसे शव फेला

पाल्पाको तिनाउ नदिमा एक महिलाको बेबारिसे शव फेला परेको छ । रुपन्देहीसँगै जोडिएको पाल्पाको तिनाउ गाउँपालिका ३ मा रहेको विध्दुत ड्याम्प नजिकै शव फेला परेको हो । अन्दाजी ६० वर्षिय…