Category: समाचार

अत्याधिक हस्तमैथुन गर्दा हुने हानीहरु !

हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । तर यो अन्य यौन व्यवहार भन्दा यसकारण फरक छ कि अत्याधिक हस्तमैथुन गर्नाले शरीरमा मानसिक तथा शारिरीक असन्तुलन तथा अन्य साइड इफेक्ट निम्त्याउन…

नयाँ सरकारलाई डा. केसीकाे ५ बुँदे माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले नयाँ सरकारसामु ५ बुँदे माग राखेका छन् । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या तथा तिनका समाधानका…

आज सोमबार भगवान शिवको पूजा कसरी गर्ने ?

हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ…

रोटर्याक्ट क्लब अफ भानुको संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट)मा सन्तोष ढकाल सर्वसम्मत चयन भएका छन् ।

भर्चुअल माध्यमबाट भएको भानुका युवाहरुको भेलाले यस अघि संयोजक तोकिएका ढकाललाई नै सर्वसम्मत अध्यक्ष चयन गरेको हो । रोटर्याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतको विशेष उपस्थितिमा भएको भेलाले…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को न्यु साउथ वेल्सका लागी राज्य समन्वय परिषदको उपसंयोजक मा ब्रसीस सुवलले उम्मेद्वारीदर्ता गराएका छन् । उनले एनआरएनएमा युवा,विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको…

तालिबान र अफगानी सुरक्षा फौजको भिडन्तमा रोयटर्सका फोटो पत्रकारको मृत्यु

रोयटर्सका फोटोपत्रकार दानिस सिद्धिकीको तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी मृत्यु भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार फोटोपत्रकार सिद्धिकीले केही दिन यता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिर्पोटिङ गरिरहेका थिए…

हप्तामा दुई देखि तीन पटक सम्म यौनसम्पर्क गर्नेलाई हृदयघात हुने सम्भावना कम

यौनसम्पर्क एकप्रकारको शारीरिक व्यायम हो । स्वस्थ्य रुपमा गरिएको यौनसम्पर्कले मुटुजन्य रोगीहरुलाई समेत राम्रो प्रभाव पार्छ । त्यतिमात्रै होइन तालिका मिलाएर गरिएको यौनसम्पर्कले हृदयघातको सम्भावना समेत कम हुन्छ । वैज्ञानिकहरुले…

चीनले नेपाललाई थप १६ लाख डोज ‘भेरोसेल’ अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख डोज कोभिडबिरुद्धको खोप भेरोसेल सहयोग गर्ने भएको छ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न शुक्रबार बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी…

साढेसातको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ?

शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा…

नवनियुक्त महान्यायाधिवक्ताले सर्वोच्च अदालतमा गरे शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल…