Category: समाचार

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा, बेलुका ७ बजेसम्म पसल खुल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्मका लागि निरन्तरता दिइने भएको छ । बिहिबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म थप गर्ने…

‘विवाह गरेकै दिन श्रीमान्‌ले ममाथि कुटपिट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बलात्कार गरे’

इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने बलात्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा…

दश लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा छुटेका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार बुधबार बिहान १० बजे विशेष अदालत काठमाडौँले…

पाँचाैंपटक भए देउवा प्रधानमन्त्री

कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय…

भानुभक्तलाई जन्मदिनको शुभकामना !

भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । ‘आदिकवि’ भनेर ‘सुरुका कवि’ भनिएको हो। असार २९ गते उनको जन्मदिवस हो । यो वर्षको असार २९ गतेको दिन उनको २०८ औं जन्मजयन्ती…

कुन बार कुन भगवानको पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ ?

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने…

एनआरएन अस्ट्रेलियालाई छानबिन गर्न केन्द्रको निर्देशन, निर्वाचन प्रकृयामा हेरफेर

गैरआवासिय नेपाली संघ केन्द्रले एनआरएन अस्ट्रेलियाको आसन्न निर्वाचनको संघारमा राजनीतिक दलका प्रतिनिधिसमेत रहेर उमेदवारी घोषणा गरिएको विषयमा सत्यतथ्य बुझी सात दिन भित्र लिखित प्रतिबेदन बुझाउन निर्देशन जारी गरेको छ ।…

अमला एक फाइदा अनेक

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ । यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज,…

आधा सडेका अवस्थामा सुजिताको शव फेला

गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २६ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेका अवस्थामा फेला पारेको छ ।…