Category: समाचार

निजगढ नगरपालिका को नीति कार्यक्रम तथा बजेट सार्वजनिक

निजगढ नगरपालिकाको आगामि आ.व. २०७८/०७९ को नीति कार्यक्रम तथा आय व्यायको विवरण( बजेट) आज प्रस्तुत भएको छ । निजगढ नगरपालिकाको उप प्रमुख लिलादेवी लामिछाने खनालले प्रस्तुत गर्नुभएको बजेट अनुसार आगामि…

नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल

नेपाल र कतारको मिडिया क्षेत्रमा द्विपक्षीय सहयोग बारे छलफल भएको छ । कतारका लागि नेपाली राजदूत डा‍. नारदनाथ भारद्धाज र कतार मिडिया को–अपरेशनका प्रमुख निर्देशक अब्दुल्लाह बिन हमाद अल–थानीबीच भएको…

रौतहट मौलापुरको नगरसभामा झडप : १० सेल टियर ग्यास प्रहार, तीन प्रहरी घाइते

रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप भएको छ। अहिले पनि दुई पक्षबीच ढुंगा हानाहान भइरहेको रौतहट प्रहरीले जनाएको छ।बिहीबार पाँचौं नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच…

मन्त्रिपरिषद्ले तोकेभन्दा फरक आयो अन्तर्राष्ट्रिय उडान तालिका, ‘श्रम गन्तव्य मुलुकमै कम उडान’

गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि श्रम गन्तव्य मुलुकहरूलाई लक्षित गरी उडान खुला…

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २१ मन्त्री जिम्मेवारीमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। योआदेशसँगै प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा…

क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरूपयोग गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।…

आफू लाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु…