विवाहित महिलामाथि बलात्कारको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन् । पीडितमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ । उजुरी दिने…
