Month: २३ मंसिर २०८१, आईतवार १६:४५

दीपेन्द्रको खेल म्याक्सवेलको जस्तै लाग्छ : ब्राड हज

२३ मंसिर, काठमाडौं । एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् । आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै…

न्यायाधीशको चासोमा रविको गुनासो- प्रहरीबाटै ज्यादती भयो

२३ मंसिर, पोखरा । पछिल्लो पटक काठमाडौं र चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा ल्याइएका रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतले ४ दिन हिरासतमै राखेर अनुसन्धान…

‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन बन्द नहुने

नेपालमा ‘रेकर्ड ब्रेक’ कलेक्सन गरिसकेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नरोकिने भएको छ । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएको भन्दै…

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

२३ मंसिर, काठमाडौं । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन…

सेयर बजारमा उच्च गिरावट, २७ सयमुनि नेप्से

२३ मंसिर, काठमाडौं । आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम…

रविलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

२३ मंसिर, पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला प्रहरी…

स्याङ्जाका एकै किसान गर्छन् वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार

वालिङ– यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको…

आज यी क्षेत्रमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली…

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

२२ मंसिर, सियोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले…

आजका लागि विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा…