मेलबर्न नजिक ५.८ म्याग्निच्युडको भूकम्प
अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे मन्स्फिल्ड केन्द्र बनाइ भूकम्प गएको हो । प्रधानमन्त्री…