Tag: politics nepal

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी

स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । आइतबार बिहान कार्यक्रमको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका बालेनले राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी…

माओवादीले गर्यो प्रदेश १ को नेताहरुको कार्यविभाजन, कसलाई कहाँको जिम्मेवारी?

आइतवार सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले जिल्ला सम्मेलनसम्मलाई नेताहरुको कार्यविभाजन गरेको छ । प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह-इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो । माओवादी…

‘हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो’ : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई लिएर आफ्ना तर्कहरु राखेका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति…

माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेज !

नेकपा माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेजी भएको छ । निर्वाचन आयोगमा पूर्वमाओवादी केन्द्रका नेताहरुले पार्टी खारेजीको माग गर्दै निवेदन दिएका थिए । स्रोतका अनुसार आयोग बैठकले अहिले…

एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको…

कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका सार्वजनिक(सूचीसहित)

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६…