अभिनेत्री प्रियंका कार्की दम्पतिलाई पुत्रि लाभ

Bythetruekhabar

६ आश्विन २०७८, बुधबार ०७:१२ ६ आश्विन २०७८, बुधबार ०७:१२ ६ आश्विन २०७८, बुधबार ०७:१२

कलाकार दम्पति आयुस्मान देसराज जोशी र प्रियंका कार्कीलाई पुत्रिलाभ भएको छ । लामो समयदेखि आफ्नो गर्भावस्थाको आनन्दलिइरहेकी प्रियंकाले आज पुत्री लाई जन्म दिएकी हुन् ।

यस खबरको जानकारी स्वयम् प्रियंकाले आफ्नो फेसबुक पोष्ट मार्फत आफ्ना शुभचिन्तकहरूलाई अवगत गराएकी छिन्।

लामो समयदेखि उनलाई लिएर सामाजिक संजालमा चटके भनेर थुप्रै टिका–टिप्पणी भएतापनि  उनले ती कुराहरूलाई महत्व नदिनेबताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *