गुल्मीमा डबल क्याबको बोलेरो जिप दुर्घटना

ByTHE TRUE KHABAR

२९ मंसिर २०७८, बुधबार १४:५५ २९ मंसिर २०७८, बुधबार १४:५५ २९ मंसिर २०७८, बुधबार १४:५५

गुल्मीमा डबल क्याबको बोलेरो जिप दुर्घटना भएको छ ।आज तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु १ ज ४३ १० नम्बरको बलेर‍ो जिप रेसुङ्गा नगरपालिका ७ कमेरे पानीमा दुर्घटनामा परेक‍‍ो हो । गाडीमा सभार २१ बर्सिय लक्ष्मण बिक र निसान बस्नेत भने सकुसल रहेका छन् । गाडी सडकदेखि तल खसी पूर्णरूपमा क्षति भएको छ । दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ । गुल्मीमा डबल क्याबको बोलेरो जिप दुर्घटना भएको छ । आज तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु १ ज ४३ १० नम्बरको बलेर‍ो जिप रेसुङ्गा नगरपालिका ७ कमेरे पानीमा दुर्घटनामा परेक‍‍ो हो । गाडीमा सभार २१ बर्सिय लक्ष्मण बिक र निसान बस्नेत भने सकुसल रहेका छन् ।गाडी सडकदेखि तल खसी पूर्णरूपमा क्षति भएको छ। दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *