पाल्पाका विभिन्न भागमा अवैध रुपमा बालुवा च‍ोरी निकासीका घटना बडेका छन् ।

ByTHE TRUE KHABAR

९ पुष २०७८, शुक्रबार ०२:२७ ९ पुष २०७८, शुक्रबार ०२:२७ ९ पुष २०७८, शुक्रबार ०२:२७

पाल्पाका विभिन्न भागमा अवैध रुपमा बालुवा च‍ोरी निकासीका घटना बडेका छन् । कालिगण्डकि रिडिबाट रामपुर क्षत्रमा सबैभन्दा बडी मात्रामा च‍ोरी निकासी हुँदै अाएको स्थानीय वासिन्दाको गुनासो रहेको छ। राम्दि क्षत्रबाट समेत दैनिक जसो जिल्लामै र स्याङ्जा तर्फ निकासी हुँदै आएको छ। पछिल्लो महिना निस्ति खोलाबाट अबैध रुपमा बालुवा चोरीको घटना बडिरहेको बताईएको छ। स्थानिय प्रशासन पालिकाको निग्रानि नहुदा प्रकृतिको दोहन बडेको हो। अबैध रुपमा नदिकिनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिमा जोखिम जोखिम हुने देखिएको छ । जिल्लाका अधिकाम्स खोला तथा नदि क्षत्मा गिटी बालुवा निकासी भएपनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एकहप्तमाको अवधिमा प्रहरीले ३ वटा ट्याक्टरलाई निकनलिएको बालुवा सहित नियन्त्रणमा लिएको थियो । रामपुर नगरपालिका १ छम्के स्थित निस्ति ख‍ोलाबाट अवैध रुपमा चोरी गर्दै गरेको अवस्थामा लु ४ त ५२७१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक रामेश्वर त्वातिले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *