रौतहट प्रहरीले लागु औषध सहित १ जना पक्राउ

ByTHE TRUE KHABAR

३० पुष २०७८, शुक्रबार १२:३१ ३० पुष २०७८, शुक्रबार १२:३१ ३० पुष २०७८, शुक्रबार १२:३१

रौतहट जिल्ला चन्द्रपुर न.पा.वडा नं.५ थलही टोल स्थित भित्रि बाटोमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडडुल गरेका ऐ.ऐ.वस्ने वर्ष २० को सुमन बि.क.लाई चेकाजाँच गर्दा निजको साथबाट Diazelab Injection Ip 2ML-३८ पिस, Buprenorphine Injection IP 2 ML-३६ पिस, Rx Promethazine Hydrochloride Injection IP Phenergan 2 ML को ३९ पिस, Nitrazepam Tablet IP Nitravet-10 को ३२ पिस समेत गरी जम्मा १४५ पिस लागू औषध फेला परेकोले उक्त लागू औषध बरामद गरी निजलाई समेत पक्राउ गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *