सङखुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु

ByTHE TRUE KHABAR

३० पुष २०७८, शुक्रबार १३:११ ३० पुष २०७८, शुक्रबार १३:११ ३० पुष २०७८, शुक्रबार १३:११

सङखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका ३ मा करेन्ट लागेर एकजना प्राविधिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा २८ वर्षिय अनिलकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यलय सङखुवासभाका प्रहरी नायब उपरीक्षक लालधवज सुवेदीले जानकारी दिनुभयो । सभापोखरी ३ बनिरहेको स्वास्थ्य चौकीको नजिक रहेको ११ केभिको ट्रान्मिटर लाइन छुँदा उहाँलाई करेन्ट लागेको थियोे । करेन्ट लागेका ठाकुरलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *