भ‌ैरहवाको बुद्ध चोक भारतीय नम्बरको ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ByTHE TRUE KHABAR

३० पुष २०७८, शुक्रबार १४:३० ३० पुष २०७८, शुक्रबार १४:३० ३० पुष २०७८, शुक्रबार १४:३०

भ‌ैरहवाको बुद्ध चोक भारतीय नम्बरको ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा मृत्यु हुनेमा रुपन्देहीको अोमसतिया बस्ने वर्ष ४१ वर्षिय जिवलाल बस्याल रहेको जिला प्रहरी कार्यलयका प्रभक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । करिब ११ बजे बुद्ध चोकमा up ४२ ap ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७ १६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *