एकीकृत समाजवादी पार्टीको भोक्राहा नरसिंह वडा २ काेभेला तथा कमिटी गठन बाट कार्यसमितिको सचिवमा निरज मेहता चयन भएको छ ।

वार्ड न. २ पिपल बोटे कृषि फर्ममा आज शनिबार वडा भेला बाट ४१ सदस्य सहितको सहमत बाट सचिवमा निरज चयन भएको हो।

वडा भेला तथा कमिटी गठन कार्यक्रमको अध्यक्ष जावेद अन्सारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला उपाध्यक्ष ,प्रदेश कमिटी सदस्य राम चन्द्र मटियैत र अतिथिहरुमा प्रदेश कमिटी सदस्य किरण कार्की , हिरालाल मेहता रहेको थियोे ।
वडा भेला तथा कमिटी गठन अन्तरगत ४० जनाको समिति गठन गरिएका छन्। वडा अध्यक्षमा अकबाल अन्सारी , उपाध्यक्ष इबराहिम मन्सुरि अफाक अन्सारी , सचीवमा निरज मेहता स- सचिव सुलेखा देवि मेहता सदस्य रामदेव मेहता, दिपक मेहता लगायत ४१ सदस्य सहित समिति गठन गरिएको छ ।

कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका इन्चार्ज कदम लाल उराँव , जिल्ला सदस्य बच्चा लाल यादव, लगायत २ सय भन्दा बढी व्याक्तिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *