सुनसरीकाे बर्जु गाउँपालिकामा जारि तेस्राे बर्जु माेहत्सव राेक्न सुनसरी प्रशासनले परिपत्र गरेकाे छ । आइतवार गाउँपालिका लाई पत्र लेखदै जिल्ला प्रशासन कार्यलायले दिएकाे अनुमति खारेज गरिएकाे पत्रमा लेखिएकाे छ ।

काेराेनाकाे जाेखिम बढदै गएकाे कारण सरकारले सर्वजनिक स्थानमा २५ जना भन्दा बठी जम्मा नहुन र भिडभाड नर्गन राेक्क लगाएकाे छ । तर नियम विपरीत भएकाे भनेर बिराेध भए पछि प्रशासनले दिएकाे अनुमति खारेज गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *