हेटौँडाको बिधुत प्राधिकरणले जबर-जस्ती जरिवाना अशुल किन.…?

Bythetruekhabar

७ श्रावण २०७८, बिहीबार १५:२७ ७ श्रावण २०७८, बिहीबार १५:२७ ७ श्रावण २०७८, बिहीबार १५:२७

हेटौँडा,बागमती प्रदेशको राजधानी हेटौँडाको बिधुत प्राधिकरणले दुइ महिना मिटर चेक गर्न नआएर तेस्रो महिना चेक गरीएको तर बिलमा बिधुत उपभोक्ता संग दुई महिनाको जबर-जस्ती जरिवाना अशुल गरिएको छ । एसले गर्दा उपभोक्ता मारमा परेको छ ।

सरकारबाट जरिवाना नलिने भनेपनि हेटौँडाको बिधुत प्राधिकरणले महिना भरी मिटर चेक गर्ने कर्मचारी नखटाएको तरपनि उपभोक्तालाइ मार पर्ने गरी जरिवाना अशुल गरिएको यो कुरा सरोकारी निकाएलाइ ध्यान आकर्सन गर्न चाहान्छु । किन एसो गरेको भनी प्रस्न गर्दा त्यहाको एक कर्मचारीले माथी कुरा भएको जानकारी दिएको छ ।

जरिवाना लिएको कारणले दैनिक जसो बिबाद सिर्जना भएको छ ।सबै घरहरुमा मिटर बक्स बाहिर नै राखिएको हुन्छ,मिटर चेक गर्न नत घर भित्र पस्नुपर्नु न हुल बाडेर आउनु पर्ने तैपनि हेटौँडाको बिधुत प्राधिकरणले रिदिङ्ग चेक गर्न कर्मचारी नखटाउने जरिवाना भने २५%,५०% र १००% गरी जबर-जस्ती उपभोक्ता माथी लगाउने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *