Author: admin

रूपन्देहीको रोहिणीमा दैनिक ६० टन अक्सिजन क्षमताको प्लान्ट शिलान्यास

रूपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमतासहितको लिक्विड अक्सिजन प्लान्ट शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबार भर्चुअल माध्यमबाट रूपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलान्यास गरे । शंकर…

माधव नेपालसहितको एमाले स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन्। एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले त्यसका लागि गृहकार्य भइरहेको नेपाल लाइभलाई बताए।…

युरोकपमा आज राति कुन कुन टिम भिड्दै ?

युरोकप फुटबलमा आज राति पनि तीन वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार पौने सात बजे इंग्ल्याण्ड र क्रोएशिया आमने सामने हुने छन् । इंग्ल्याण्डलाई युरोको उपाधि दावेदार…

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या, बिहीवार बुझेका थिए पेन्सन

जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो। इङ्वाको शरीर…

गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्न दिइयो भोलि ३ बजेसम्मको समय, विपक्षी गठबन्धन तयारी अवस्थामा

गण्डकी प्रदेश प्रमुख सीता पौडेलले सो प्रदेशमा सरकार गठनका लागि भोलि शनिबार ३ बजेसम्मको समय दिएकी छन्। उनले २४ घण्टाको समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा…