Author: admin

दीपक मनाङेले दिए पदबाट राजीनामा

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद मनाङेको राजीनामा पत्र विहिबार नै मुख्यमन्त्री…

विश्वकप छनोट: आज अन्तिम खेलमा नेपाल र अष्ट्रेलिया भिड्दै

विश्वकप छनोट फुटबल अन्तरगर्त आज नेपालले अष्ट्रेलियासँग खेल्दै छ । विश्वकप तथा एसिया कप छनोटको अन्तिम खेलमा नेपाल र अष्ट्रेलियाको खेल कुवेत सिटीमा राति पौने १० बजे शुरु हुनेछ ।…

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

गुण्डा नाइकेको छवि बनाएका कांग्रेस नेता गणेश लामा बिहीबार पोखराबाट पक्राउ परेका छन् । निषेधाज्ञा उल्लंघन गर्दै काठमाडौंबाट पोखरा आइपुगेको भन्दै प्रहरीले उनलाई लेकसाइडबाट नियन्त्रणमा लिएको जनाएको छ । गण्डकी…

Breaking News : कांग्रेस नेता गणेश लामा पोखराबाट पक्राउ

नेपाली कांग्रेसका नेता गणेश लामा पोखराबाट पक्राउ परेका छन । प्रहरिले निषेधाज्ञाको पालना नगरेको भन्दै उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो ।…

८ हजार किसानले अझै पाएनन् प्रदेश २ सरकारले दिने भनेको ब्याज अनुदान

प्रदेश २ सरकारले गत आर्थिक बर्षमा ल्याएको कृषि कर्जाको ब्याज मिनाह कार्यक्रममा आवेदन गरेर बसेका करिब ८ हजार किसानले अझै रकम पाएका छैनन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरेकोे…