Category: अर्थ /वाणिज्य

ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन

२२ कात्तिक, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ…

सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज…

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८१ साल कात्तिक ५ गते सोमबार सन् २०२४ अक्टोबर २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक…

२ महिनामा बैंकिङ क्षेत्रको नाफा २० अर्ब बढी , सबैभन्दा अगाडि नबिल बैंक

चालु आर्थिक वर्षको २ महिनामा बैंकिङ क्षेत्रले २० अर्ब बढी नाफा नाफा आर्जन गरेको छ भने वाणिज्य बैंकहरूले मात्रै १६ अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले…

नेप्से ४७ अंकले घटेर परिसूचक २६९७ विन्दुमा झर्‍यो

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४४ अंकले घटेको छ । आज बजार खुल्ला हुँदा १ बजे केही बेर मात्र बढेको बजार दिनभर राताम्य भएको छ । नेप्से १.७२ प्रतिशतले घटेर…

आशा लघुवित्तको लाभांश घोषणा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । गएको बिहीबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.७५ प्रतिशत नगद…

भाटभटेनीले दिने पार्टटाइम जागिरमा कति पाइन्छ तलब?

भाटभटेनी सुपर स्टोरले अब पार्टटाइम जागिर दिने भएको छ। यसको लागि देशभर रहेका २७ वटा शाखाबाट आवेदन माग गरिएको छ। हाल भाटभटेनी सुपर मार्केटमा आठ हजार जनाले नियमित रोजगारी पाएका…

पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सांसद गुरूङको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्। मुलुकमा आर्थिक सुशासन कायम गर्न सरकारले तत्काल पाँच सय र एक…

कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने, जिम्मा आविष्कार केन्द्रलाई

कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने भएको छ। कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनर्जन्म दिने भएको हो। कारखाना सञ्चालन गर्ने मोडालिटीमा केन्द्र र अर्थमन्त्रालयबीच मंगलबार सम्झौता भएको हो। केन्द्रका…

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना

बीमा समितिले ११ बीमा कम्पनीहरुलाई जरिवाना तिराएको छ । समितिका कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलका अनुसार समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना तिराएको हो । बीमा ऐन,…