Category: समाचार

प्रताप र सुमीको स्वरमा ‘माया गर्ने तरिका’ सार्वजनिक

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको…

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा…

तराईमा हुस्सु, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…

अन्डाको मूल्य बढ्यो

२१ मंसिर, चितवन । भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई सातादेखि अण्डाको मूल्य क्रमशः बढ्दै गएको र ठूलो अण्डाको…

सिजनमै सिमेन्टको मूल्य किन बढाइयो ? छडको पनि बढाउने तयारी

काठमाडौँ । मङ्सिर महिनादेखि निर्माणका गतिविधिले तीव्रता पाउँछन् । यही बेला अर्थात् सिजनमै सिमेन्टको मूल्य वृद्धि भएको छ । बजारमा प्रतिबोरा ५० देखि बढीमा २५० रुपैयाँसम्म मूल्य बढेको निर्माण व्यवसायीहरूले…

भुटानका राजा-रानी आज काठमाडौं आउँदै, स्वयम्भु र बौद्ध जाने

२१ मंसिर, काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित…

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ । अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिर…

फिल्मको व्यवसाय उकालो लागेसँगै बढे सिनेमा हल

काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय बढेसँगै फिल्म हलको सङ्ख्या पनि बढेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १५८ फिल्म हल सञ्चालनमा छन् । नेपाल चलचित्र संघ…

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर स्वदेशका आइपुगेका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्। प्रधानमन्त्री ओलीलाई चीनका…

१८ वर्षीय नरेन : पहिलो खेलमै ५ विकेट, धारिलो बलिङले काठमाडौं निरीह

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा १८ वर्षीय बलर नरेन साउदले प्रभावशाली बलिङ गरे । उनको शानदार प्रदर्शनले काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनको जित निकालेको छ । त्रिवि…