Category: समाचार

गढीमाई मेलाको रौनक, ओइरिए हजारौँ तीर्थालु

सिमरा- बारा जिल्लास्थित महागढीमाई नगरपालिकाको बरियारपुर गाउँमा हरेक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा सोमबार पशुबलि दिइएको छ । आइतबारदेखि मेलामा बोका र राँगासहितको पशुबलि दिन थालिएको हो । अहिले…

‘आमा रुन्छिन्…’ बोलको गीतमा सत्यराजको स्वर

अहिले अस्ट्रेलियामा रहेका लोकप्रिय गायक सत्यराज आचार्य तथा स्वरुपराज आचार्यले केही दिनअघि सिड्नीमा सफल सांगीतिक प्रस्तुति दिइसकेका छन् । दाजु–भाइ गायकको यो लोकप्रिय जोडिले आज साँझ न्यू क्यासलमा आयोजना हुने…

‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन बन्द नहुने

नेपालमा ‘रेकर्ड ब्रेक’ कलेक्सन गरिसकेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नरोकिने भएको छ । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएको भन्दै…

स्याङ्जाका एकै किसान गर्छन् वार्षिक पाँच करोडसम्म सुन्तलाको कारोबार

वालिङ– यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तलाको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको…

आज यी क्षेत्रमा हुस्सु, हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली…

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल

२२ मंसिर, सियोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त संख्या नपुगेकाले…

आजका लागि विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा…

व्यावसायिक रूपमा केराखेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी

जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ। यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। पीपलटारी…

मेयर गोपाल हमाललाई दिल्ली रेफर

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल बिरामी भएका छन् । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका हुन् । उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार…

रवि सुवेदी र स्वेच्छा ठकुरी ‘ पग्लियो यो मन ’ रिलिज

नेपाली सुगम सङ्गीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । सरगम राईको शब्द तथा…