Category: समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२६ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन…

काठमाडौंमा चिसो, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

उद्योगीको गुनासो- भारतबाट तस्करी हुँदा स्वदेशी चिनीले बजार पाएन

नेपालका चिनी उद्योगीहरूले भारतबाट भइरहेको चिनी तस्करी तत्काल रोक्न सरकारसँग माग गरेका छन्। चिनी उद्योगीहरूले मंगलबार पत्रकार सम्मेलन गर्दै तस्करीकै कारण स्वदेशी चिनीले बजार पाउन नसकेको र यसले उद्योग सञ्चालनमा…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन दुई हजार एक सयले बढेको छ । सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको…

भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक बयान दिन अदालतमा हाजिर भएका छन् । उनीविरुद्ध सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन…

मंगलबारको विदेशी मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

काठमाडौं – आज २०८१ साल मंसिर २५ गते मंगलबार सन् २०२४ डिसेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड…

स्वास्थ्य सेवासम्बन्धी गुनासो गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरुआत गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल…

थारु गीत ‘लहान बजारमे’ सार्वजनिक

सिरहा जिल्लाको लहान वरपरको सुन्दर दृष्यहरु समेटेर तयार पारिएको थारु गीत ‘लहान बजारमे’ सार्वजनिक भएको छ । गितकार उदयनारायण चौधरी (उत्कर्षीं) को शब्द रहेको उक्त गीतमा गायक मनिष चौधरी र…

भैरहवामा दुई विदेशी वायुसेवा निरन्तर उड्ने, एउटाको एक महिना स्थगन

२४ मंसिर, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीमध्ये दुईले निरन्तर उडान गर्ने र एउटाले एक महिना स्थगन गर्ने भएका छन् । तीनवटै वायुसेवा…

मानव अधिकार आयोगमा गएनन् प्रहरी प्रमुख

२४ मंसिर, काठमाडौं । प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा…