Category: समाचार

हिन्दु स्वयंसेवक संघ नेपालकाे, सुनसरी जिल्ला योजना बैठक सम्पन्न

रामनारायण मेहता इनरुवा हिन्दु स्वयंसेवक संघ नेपालकाे, इनरुवा सुनसरी जिल्ला योजना बैठक सम्पन्न भएकाे छ । कार्यक्रममा सहभागी सह-राष्ट्र कार्यवाह श्री महेन्द्र साह ज्यू एवं बिराटनगर सम्भाग माननीय संघ चालक…

नेप्सिड्नी राईडर्सद्वारा आईतबार सिड्नीमा ‘बबाल नाईट’ हुने

प्रवास अर्थात् बिदेशमा रहेका युवाहरूलाई लक्षित गरी नेप्सिड्नी राईडर्सले सिड्नीमा ‘बबाल नाईट‘ आयोजना गर्ने भएको छ । स्टेप बाई स्टेप कन्सल्टेन्सिको मूख्य प्रायोजनामा यही आउदो जुलाई १० अर्थात आईतबार सिड्नीको…

लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समितिको सार्वजनिक सुनवाई कार्यक्रम

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समितिको सार्वजनिक सुनवाई कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख…

सिड्नीमा प्रदर्शनमा आउॅदै “म यस्तो गीत गाउॅछु २”

२०७८ सालको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब ऑस्ट्रेल्याको मुटु सिड्नीमा प्रदर्शन हुने भएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिने संगको सहकार्यमा…

रौतहट जिल्लाको गरुडामा मानव अधिकार समीक्षा गोष्ठी सम्पन्न

रौतहटको गरुडामा मानव अधिकार समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक नेपालको आयोजनामा रौतहटमा मानव अधिकारको अवस्था विषयमा समीक्षा गोष्ठी सम्पन्न भएको हो । गरुडा नगरपालिकाको सभाहलमा भएको गोष्ठीमा इन्सेकले…

पूर्वमन्त्री अफताब आलमको बिरोधमा समाचार सम्प्रेषण गरेकोले नयाँ पत्रिका जलाइयो

जिल्ला कारागार कार्यालय रौतहटमा बन्दि जीवन विताई रहेका पुर्व मन्त्रि मोहमद महताब आलमको विषयमा काठमाडौँबाट प्रकाशित हुने नया पत्रिका दैनिकलाइ जलाएर आलम समर्थकहरुले विरोध जनाएका छन् । नेकपा एमालेका नेता…

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा एक युवकको स्वीमिङ्ग गर्ने क्रममा डुबेर मृत्यु

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१ शंकरनगरका न्यू लाइट स्कूलका शिक्षक ३० वर्षीय सन्दिप पौड्यालको स्वीमिङ्ग गर्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताउनुभएको छ ।…

कारागार भित्र मेरो हत्या गराउने योजना बनाइदै :- आलम रौतहट

जिल्ला कारागार कार्यालय रौतहटमा कैदी बन्दी जीवन बिताई रहेका नेपाली कांग्रेसका नेता मोहमद महताव आलमले कारागार भित्र मेरो हत्या गराउने सड्यन्त्र भई रहेको बताएका छन् । सोमबार कारागार भित्रबाट जिल्ला…

गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् । ती महिलाको…