Category: समाचार

डेण्टेड कोडले ७५०० डलर बराबरको तालिम निशुल्क दिने

सिड्नी सिड्नीको नेपाल फेस्टिबलको अवसर बारेर डेण्टेड कोडले ७५०० डलर बराबरको आईटी तालिम निशुल्क दिने भएको छ। डेण्टेड कोडले आफ्नो स्टलमा आएर दर्ता हुनेहरूबाट छनौटमा परेका तीन जनालाई सो बराबरको…

कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने, जिम्मा आविष्कार केन्द्रलाई

कृषि औजार कारखानाले २० वर्षपछि पुनर्जन्म पाउने भएको छ। कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनर्जन्म दिने भएको हो। कारखाना सञ्चालन गर्ने मोडालिटीमा केन्द्र र अर्थमन्त्रालयबीच मंगलबार सम्झौता भएको हो। केन्द्रका…

राष्ट्रपति भण्डारीले दिइन् राणालाई प्रधान न्यायाधीशकै हैसियतमा शीतल निवासमा निम्ता

काठमाडौँ चोलेन्द्रशमशेर राणाको हैसियतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच फरक मत देखिएको छ। प्रधानमन्त्री श‍ेरबहादुर देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक…

अष्ट्रेलियाको शहर – मेलबर्न मा नेपाली संवेदनहिनताको पराकाष्ठा !

थाहै छ, ७ दशक बढी समय बेलायत र कमनवेल्थ राज्यहरुकी महारानी बनेर राजगद्दी सम्हालेकि एलिजाबेथ द्वितीय ले हिजो ९६ बर्षको उमेरमा देह त्याग गरिन्।बेलायत सहित अष्ट्रेलिया , न्युजिल्याण्ड, क्यानडा लगायत…

क्याम प्रिमियर लिगको फाइनल ११ सेप्टेम्बर आइतबार हुने

5सिड्नी १० सेप्टेम्बर २०२२ अष्ट्रेलियाको सिड्नीमा मे १ तारिखबाट क्याम युथ एसोसियसनको आयोजनामा भएको क्याम प्रिमीयरलिग क्रिकेट प्रतियोगीताको फाइनल भोली ११सेप्टेम्बरको दिन आइतबार दिउॅसो १२ बजेबाट हुन गइरहेको छ ।…

ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधन

यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। बिहीवार उनको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा…

सारा ईभेन्ट्स एण्ड ईन्टरटेन्टमेन्ट अष्ट्रेलियाले पहिलो पटक सागींतिक कार्यक्रम गर्ने

सारा ईभेन्ट्स एण्ड ईन्टरटेन्टमेन्ट अष्ट्रेलियाले पहिलो पटक सागींतिक कार्यक्रम गर्ने भएको छ । हिन्दु धर्मावसम्बी महिलाहरूको महान चाड हरितालिका तिजको अवसर पारेर साराले तिज इन स्टाइल नामक कार्यक्रम आयोजना गर्ने…

निजगढ नगरपालिकाको नगरप्रमुख उपप्रमुखको कार्यकक्षमा लाग्यो ताल्चा

सरुवा भएर अन्यन्त्रै स्थानीय तहमा पुगिसकेका प्रमुख प्रशासकीय अधिकृतले बाराको निजगढ नगरपालिकामा ‘तनाव’ सिर्जना गराएका छन् । निजगढ नगरपालिकाको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीका कारण उत्पन्न विवाद तालाबन्दीगर्ने अवस्थासम्म…

विनर्स सर्कल रेकर्डसद्वारा पहिलो गीती एल्बम सार्वजनिक, आम्दानी परोपकारी कार्यमा खर्च

अस्ट्रेलियाको सिड्नीमा रहेको विनर्स सर्कल रेकर्डस् ले पहिलो हिपहप गीती सग्रंह सार्वजनिक गरेको छ । स्थापना पछि पहिलो पटक कम्पनीले म्यूजिक भिडियो सहित एल्बम प्रिअडरमा ल्याएको हो । युवा पुस्ता…

नेपाली चेली आस्मा अष्ट्रेलियाबाटै मिस युनिभर्स नेपालमा प्रतिस्पर्धा गर्दै

८ साउन, एडिलेड । अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्ने २७ बर्षिय आश्मा केसीले नेपालमा जारी मिस युनिभर्स नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन्। अगष्ट १९ मा मिस युनिभर्स नेपालको फाइनल काठमाण्डौमा हुँदैछ…